AIRLINES

BOOK YOUR QATAR AIRLINES

हो हामिहरु स्काइ स्क्यानर वा गुगलबाट कतार जहाजको वेबसाईटबाट टिकट किन्छौ त्यही नै हो हामिले राखेको अनलाइन टिकटबाट रिजर्भ गर्ने मात्र यति फरक छ कि अनलाइनमा खेर गएको एक एक सेन्टले कसैको जिवनमा केही परिवर्तन गर्न सकिन्छ । यदि हामिले उत्पादन गरेको त्यही कतार जहाजको साइटबाटै टिकट लिने बानी पर्यो भने अनलाइनमा खेर गएको लाखौ रुपैयाँ नेपाल भित्र भित्रन्थ्यो आखिर प्रयोगको लागि यो मार्च महिना भर यो कतार जहाज वेबसाईट लिन्क सियोना नाममा समर्पित गरेको छु । पहिले जस्तै बिश्वभर आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरुको यो सोचमा साथ मिल्नेछ भन्ने आशा राखेको छु ।
आखिर अनलाइनमा खेर गएको सानो सानो रकमले हामिले केही गर्न सक्छौ । एउटी बच्चाको लागि सानो सहयोग हुन जान्छ आखिर दिनु पर्ने केही होइन । जबर्जस्ति पनि होइन । हामिले माग्न सक्दैनौं आखिर हामिहरुको करोडौ रकम विभिन्न अनलाइनबाट गएकै छ ।
मात्र स्काइ स्क्यानर गो युरो कायाकबाट कतार वेबसाईट नै हेर्ने हो भने किन यहाँ यी नानीको तस्बिर मुनि राखिएको वेबसाईटबाट सन्सारभरबाट कतार टिकट लिने प्रयास नगर्ने ? आखिर अनलाइनमा खेर गएको एक एक सेन्ट जम्मा गरेर केही न केही सहयोग गर्न सकिन्थ्यो । मागेर होइन स्वाभिमान पुर्वक सम्मान पुर्वक साथ दिन सकिन्थ्यो ।
मात्र यो लिन्कबाट बिश्वब्यापी कतार जहाज टिकट रिजर्भेसन गरौ । तपाइको कुनै पनि रिजर्भेसनले कुनै एक बच्चाको लागि धेरै ठूलो काम हुन्थ्यो आखिर दिनु पर्ने केही होइन । तपाइले गुगलबाट जुन लिन्क खोजेर जानुहुन्छ त्यही लिन्क नै मेरो रिजर्भेसनबाट खोजेर जाने हो ।
मात्र थोरै नैतिक समर्थन भए पुग्छ आखिर हामिले सन्सार जित्ने हो ।
BOOK YOUR TICKET