Mero Reservation Information
कसरी मेरो रिजर्भेसनबाट होटेल बुक गर्ने ?

१ सर्व प्रथम मेरो रिजरभेसन खोल्नुहोस ।
www.meroreservation.com दोश्रो स्टेपमा
hotel क्लिक गर्नुहोसं । तेस्रो स्टेपमा
अनि त्यहा बुकिङ वेबसाईटको सर्च वेबसाईट राखिएको छ ।जसरी स्काइ स्क्यानर मोमोन्दो कायाकमा गएर जहाजहरु खोज्नुहुन्छ त्यसै गरि मेरो रिजर्भेसनमा गएर बुकिङ लगायत विभिन्न अनलाइन रिजर्भेसन मार्फत बिश्वभर मन पर्ने कुनै पनि होटेल आफै खोज्न सक्नु हुनेछ ।
त्यो सर्च बक्समा बिश्वको आफुलाई मन पर्ने कुनै पनि होटेल अनि कति दिन बस्ने आफै हेर्नुहोस र जुन होटेल अपार्ट्मेन्ट मन पर्छ त्यही बुकिङ गर्नुहोस् । होटेल बुक गर्दा बिश्वका लाखौ होटेलमा सिधा होटेलमा गएर शुल्क तिर्ने अप्सन पनि हुन्छन् । त्यस्ता अप्सन हुने होटेलहरु कार्ड नहुनेले रिजर्भ गर्न सक्नुहुन्छ । रिजर्भ गरिसकेपछि बुकिङ बाट कन्फर्मेसन पेपर तपाइको इमेलमा आउनेछ । त्यो इमेलमा आएको कन्फर्मेसन पेपर लगेर तपाइले रिजर्भ गरेको होटेल वा होस्टेलमा बस्न सक्नुहुनेछ ।