News
मेरो रिजर्भेसन समाचार यो बर्षदेखि मेरो रिजर्भेसन अनलाइन नारी स्वरोजगार सम्मान शुरु गरिने

हालसम्म मेरो रिजर्भेसन अनलाइनमा आफ्नो वेबसाईट लोगो राख्न १० हजार जति कम्पनीले अनुमति दिइसकेका छन् ।
यो बर्षदेखि मेरो रिजर्भेसन स्वरोजगार अनलाइन सम्मान पनि गर्ने भएको छ ।
मेरो रिजर्भेसन स्वरोजगार अनलाइन सम्मान २०२४ बाट समिक्षा शर्मा , सियोन , मुना श्रेष्ठ , सुश्मिता तुलाधर र सुधा कोइराला सम्मानित हुने भएका छन् । सम्मानित हुने नारीहरुलाई हार्दिक बधाई एवं शुभकामना