News
बिश्वभर मेरो रिजर्भेसनमा गएर कसरी घरमै आफै कुरियर बोलाउने ?

मेरो रिजर्भेसन भित्र गएर कसरी युरोपमा घरमै कुरिअर बोलाउने ?
सर्वप्रथम www.meroreservation.com खोल्नुहोस त्यसपछी कुरियर अप्सनमा क्लिक गर्नुहोस् । कुरिअर अप्सनमा गएर तपाइले आफै कुन अनलाइन कम्पनी सहज हुन्छ त्यही अनलाइन कम्पनीबाट घरमै कुरिअर अर्डर गर्नुहोस् ।
स्मरण रहोस् तपाईं आफै अनलाइनमा खोजेर कुरिअर गर्दा मेरो रिजर्भेसनलाई एक रुपैयाँ दिनु पर्ने छैन ।
मेरो रिजर्भेसन अनलाइन रिजर्भेसन सम्बन्धी एक प्लाट्फर्म अनलाइन हो । जुन अनलाइनमा गएर त्तपाइ आफै के रिजर्भ गर्ने त्यो गर्न सक्नुहुनेछ । हामी मेरो रिजर्भेसनमा सयौ थरी अनलाइन कम्पनी लिन्क राखिदिने हुदा छनौट तपाइको । कुन कुरिअर लिने के गर्ने अधिकार तपाइको । अब आफै अनलाइनमा कुरिअर खोज्नुहोस आफै कुरिअर बोलाउनुहोस ।
कुरियर सम्बन्धि नियम आफै पढ्नुहोस । जुन मन पर्छ त्यही घरमै बोलाउनुहोस ।
Or Reserve Person to manage courier