Grand opening, up to 15% off all items. Only 3 days left
All Categories
News

दादा मार्केटले आफ्नो सामान मेरो रिजर्भेसन अनलाइनमा राखेर बेच्ने भएको छ ।

दादा मार्केटले आफ्नो सामान मेरो रिजर्भेसन अनलाइनमा राखेर बेच्ने भएको छ ।

वारसवा पोल्यान्ड हालेरामा अवस्थित दादा मार्केटले बिशेष त आफ्ना बिदेशी ग्राहकहरुलाई लक्षित गरी आफ्ना सामानहरु मेरो रिजर्भेसन अनलाइनमा राखेर पोल्यान्ड भर डेलिभरी गर्ने भएको छ ।  

कुरियर डेलिभरीको ब्यवस्थापन एस एम एस सर्भिस फर यु पोल्यान्डले इन पोस्ट सित समन्वय गरी  उक्त सामान डेलिभरी गराउन सहजीकरण गर्ने भएको छ । 

यसको लागि मेरो रिजर्भेसन अनलाइनको स्टोरमा गएर दादा मार्केट बजारमा क्लिक गरेर आफुलाई चाहिने सामान अर्डर गरे पुग्छ । 

Congration Dada Market to be an affiliate of mero reservation .

Find out dada market online from here 

तपाइले पनि आफ्नो सामान तपाइ आफै मेरो रिजर्भेसन अनलाइनमा राखेर तपाइको आफ्नै मुल्य राखेर बेच्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस् । 

Drop Us a Line

Contact Us For Any Questions