News
कसरी फ्रान्सबाट आफ्नो कागजात मेरो रिजर्भेसन अनलाइन मार्फत डि एच अथवा फेडेक्स कुरिअयर मार्फत आफ्नो कागजात पिक अप गराउने

कसरी फ्रान्सबाट आफ्नो कागजात मेरो रिजर्भेसन अनलाइन मार्फत डि एच अथवा फेडेक्स कुरिअयर मार्फत आफ्नो कागजात पिक अप गराउने
सर्वप्रथम मेरो रिजर्भेसन अनलाइनमा जानुहोस् www.meroreservation.com
अनी पिक अपमा क्लिक गर्नुहोस् https://www.meroreservation.com/#pickup
त्यहा कुन देशबाट आफ्नो कागजात मगाउने त्योमा क्लिक गर्नुहोस् दाँयातिर कति ग्रामको डकुमेन्ट हो त्योमा क्लिक गर्नुहोस् र मुल्य सहित सबै जानकारी आउँदाछ ।
अनि आफ्नो बिवरण ईमेल फोन नम्बर सहित हाल्नुहोस् ।
तला बाँया तिर फ्रान्स कुन ठाउबाट तपाईंको डकुमेन्ट उठाउने त्यहाको ठेगाना हाल्नुहोस् र दाँया तिर तपाईं बसेको देशको ठेगाना सबै हाल्नुहोस् ।
त्यस्पछी तपाईंले पेमेन्ट गरेपछी कुरियर लेबल आउनेछ ईमेलमा त्यो लेबल तपाईंले सम्बन्धित ठाउमा दिनुहोस् । कुरियर पिक अप गर्न जानेछ ।
यदि कुरिअयरले तपाईंको समान उठाउन नसकेमा तपाईंको पेमेन्ट फिर्ता आउनेछ ।
Pikc up your items BY DHL FEDEX UPS FROM FRANCE TO WORLWDIE ANYWHERE