-
Contact Seller: 00977 984791564
You could sear Rapti book here .
रिजर्भेसन सर्भिस प्रा.लि.नेपालद्धारा संचालित "राप्ती काव्य शहर"अनलाइन बजार , यस बजार निर्माण गर्नुको मुख्य लक्ष्य यस प्रकारका रहेका छन् ।
१.राप्तीका लेखकहरूका पुस्तकलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याइ बिक्री वितरण गर्ने ।
२.आफ्नै लगानीमा पुस्तक प्रकाशन गरेर निशुल्क रूपमा वितरण गर्ने परम्पराको अन्त्य गर्ने ।
३.लेखकलाई आर्थिक रूपमा सबल बनाउने ।
४.घरमा बसिबसी सजिलोसँग आफूले रोजेको पुस्तक प्राप्त गर्न सकिने ।
५.घरमै थन्किएर बसेका धेरै लेखकहरूका पुस्तकले मूल्य पाउनेका साथै प्रचार प्रसार हुने ।
५.बेरोजगारी रहेका केही युवा युवतीहरूले रोजगारी पाउने । आदि लगायत लक्ष्यसहित यो कामको थालनी गरिएको छ । राप्ती पछि हामी केही समय मै देशभरी र देशबाहिर पनि पुग्ने छौ ।